एउटै खेलमा १० वटा रेडकार्ड, खेल स्थगित

रियो द जेनेरियो । ब्राजिलमा एउटै फुटबल खेलमा १० वटा रातो कार्डको कीर्तिमान बनेको छ । बाहिया स्टेट च्याम्पियनसीप फुटबलमा बाहिया र भिटोरिया क्लबबीच भएको खेलमा १० रातो कार्ड देखाइएको हो । १० वटा रातोकार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गर्नु भएको छ । तर, यो खेलमा बाहियालाई ३–१ को जित दिन सकिने सम्भावना प्रबल छ … Continue reading एउटै खेलमा १० वटा रेडकार्ड, खेल स्थगित